‘सोपानभूतं मोक्षस्य मानुष्यं प्राप्य दुर्लभम् ।
यस्तारयति नात्मानं तस्मात्पापतरोऽत्र क ः ।।’
(जो व्यक्ति मुक्तिको भर्याङ बनेको अति दुर्लभ मनुष्य जीवन पाएर पनि आपूmलाई तार्न सक्दैन त्यो भन्दा पापी संसारमा अर्को को होला ? ) महाभारत शान्तिपर्वबाट

‘त्यक्तव्यो ममकारस्त्यक्तुं यदि शक्यते नासौ ।
कर्तव्य ममकारः किन्तु स सर्वत्र कर्तव्यः ।।’
(या त मेरो मेरो भन्ने भावना पुरै छोड्न सक्नुपर्यो, यदि छोड्न सकिँदैन भने सबैलाई मेरोमेरो भन्न सक्नुपर्दछ । ।)— अप्यय्य दीक्षित

सतत सुलभ दैन्ये निःसुखे जीवलोके, यदि मम परिवादात् प्रीति माप्नोति कश्चिद् ।
परिवदतु यथेष्टं मत्समक्षं तिरो वा, जगति हि बहुदुःखे दुर्लभः प्रीतियोग ः ।।’(यस दुःखमय संसारमा केवल दुःख मात्रै पाइन्छ, दीनता मात्रै पाइन्छ । यदि कसैलाई मेरो निन्दाबाट आनन्दको अनुभव हुन्छ वा सन्तोष हुन्छ भने उसले मेरो अगाडि वा पछाडि प्रशस्त निन्दा गरोस्, किनकि यस संसारमा सन्तोष र आनन्द अत्यन्त दुर्लभ छन् । ।)—ज्ञानाङ्कशात्