तद्वक्ता सदसि ब्रवीतु वचनं यच्छृण्वतां
प्रोल्लासं रसपूरणं श्रवणयोरक्ष्णोर्विकासश्रियम् ।
क्षुन्निद्राश्रमदुःखकालगतिहृत्कार्यान्तरापस्मृतिं
प्रोत्कण्ठामनिशं श्रुतौ वितनुते शोकं विरागादपि ।।’

(सभामा वक्ताले यसरी बोलोस् कि श्रोताहरुको चित्तमा आनन्दको वृद्धि होस्, कानमा रस भरियोस्, आँखा प्रसन्नतासाथ सुशोभित बनोस्, भोकतिर्खा, निद, थकावट, दुःख, समय, चेष्टा तथा अन्य कार्यहरुको सम्झना नहोस् । रातदिन सुन्नका लागि उत्कण्ठा बनिरहोस्, सुन्न नपाउँदा दुःखको अनुभूति होस् ।) —भर्तृहरि