










९८४५४७१३८५ / ९८४५०४८९६४ / ९८५५०४८९६४
पुस्तक एक किसिमको पूजा पनि हो । पूर्वीय वाङ्मयमा पुस्तक अध्ययनलाई पनि दैनिक गरिने पूजासमान मानिएको छ । फूल दही अक्षता वा जौ तील चन्दनले पूजा गर्नु मात्रै पूजा हुँदैन । ध्यान, जप, परमात्मासँग गरिने योग, मातापिताको सेवा, अतिथिको सत्कार मान्यजनको मान, सानालाई माया र वास्तविक पुस्तक अध्ययनलाई समेत पूजा र ईश्वरीय प्रार्थनाको रूपमा हेरिएको छ ।
“यसरी बाँच्नुहोस् कि तपाईं भोलि नै मर्नेवाला हुनुहुन्छ, अनि यसरी सिक्नुहोस् कि तपाईं सधैँभरि बाँच्नेवाला हुनुहुन्छ।”― महात्मा गान्धी
पुस्तक एक किसिमको पूजा पनि हो । पूर्वीय वाङ्मयमा पुस्तक अध्ययनलाई पनि दैनिक गरिने पूजासमान मानिएको छ । फूल दही अक्षता वा जौ तील चन्दनले पूजा गर्नु मात्रै पूजा हुँदैन
बालबालिकाको शिक्षा, स्वास्थ्य, संस्कारसम्बन्धी सकारात्मक विकासका लागि अभिभावक आफैँमा सचेत हुन अत्यन्त जरुरी छ । आफूलाई गरिनुपर्ने आधारभूत स्याहार, स्नेह र रेखदेख उनीहरूको अधिकार पनि हो । यसै विषयको सेरोफेरोमा
“सिक्ने क्रममा तपाईं सिकाउनुहुनेछ तर सिकाउने क्रममा भने तपाईंले सिक्नुहुने छ।”― फिल कोलिन्स “मलाई भन्नुहोस् म बिर्सन्छु, मलाई सिकाउनुहोस् म सम्झिन सक्छु तर मलाई संलग्न गराउनुहोस् र म सिक्छु।”– बेन्जामिन
समग्र सृष्टिको कल्याण गर्ने हेतुले भारी वर्षात् हुने क्रममा निर्वासित हुन पुगेका सर्पहरू यतिबेला पाहुना बनेर हाम्रो घर वरपर वा दायाँबायाँ आउँदा तिनलाई आश्रय दिनु, तीप्रति कृतज्ञता प्रकट गर्नु र
प्रकृतिले व्यक्तिलाई मार्न भनेर जन्माएकै होइन । सँधै अजम्बरी हुने अक्कल र रहस्यमयी शरीर दिएर जन्म दिएको हुन्छ । तर, विडम्बना ! मनुष्य आफ्नै दाँत र जिब्रोको तलतले बानीलाई हतियार